बुधबार, बैशाख १६, २०८३
उपनिर्वाचनमा भोलिदेखि आचारसंहिता लागू हुने

काठमाडौं । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि शुक्रबारबाट आचारसंहिता लागू हुने भएको छ । 

बारा-२, चितवन-२ र तनहुँ-१ मा आगामी १० वैशाखमा हुने उपनिर्वाचनका लागि २४ चैत शुक्रबारबाट आचारसंहिता लागू हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । 

सिफारिस

ताजा समाचार

लोकप्रिय