मंगलबार, बैशाख १५, २०८३
२५ वर्षदेखि फरार अभियुक्त काभ्रेबाट पक्राउ

काठमाडौं । काभ्रेबाट २५ वर्षदेखि फरार रहेका अभियुक्त पक्राउ परेका छन् ।

जिउ मास्ने बेच्ने मुद्दाको अनुसन्धानका सिलसिलामा वारदात पश्चात फरार रहेका काभ्रेको तेमाल गाउँपालिका ३ का ५९ वर्षीय ओमबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट पत्राचार भई आएकोमा निजको खोजतलास गर्ने क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका १५ स्वयम्भूबाट गरेको हो ।

सिफारिस

ताजा समाचार

लोकप्रिय