मंगलबार, बैशाख ०८, २०८३
उपनिर्वाचनमा सेना परिचालन गर्न सिफारिस

काठमाण्डौँ । राष्ट्रिय सुरक्षापरिषद्को बैठकले आगामी वैशाख १० मा हुने उपनिर्वाचमा नेपाली सेना परिचालन गर्न सरकारसमक्ष सिफरिस गर्ने निर्णय गरेको छ । मंगलबार सिंहदरबारमा परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड को अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो ।

बैठकमा मुलुकको अन्तरिक तथा बाह्य सुरक्षा चुनौतीका विषयमा छलफल भएको थियो। सो बैठकमा प्रधानमन्त्री प्रचण्डले बाह्य र आन्तरिक सुरक्षा चुनौती बढेको भन्दै सुरक्षा निकायलाई सर्तक रहन निर्देशन दिएका छन् ।

सिफारिस

ताजा समाचार

लोकप्रिय