बुधबार, बैशाख १६, २०८३
सेती प्रादेशिक अस्पतालमा एकजनाको पेटमा भेटियो भोड्काको बोतल

काठमाण्डौँ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार गर्न आएका एक वृद्धको पेटमा सिंगो भोड्काको बोतल भेटिएको छ ।

 

सेती प्रादेशिक अस्पताल सञ्चालनक समितिका अध्यक्ष निर्मल शाहका अनुसार अस्पतालमा उपचारका लागि आएका धनगढी स्थित फूलबारी एच गाउँका ६१ वर्षीय जमनसिंह रोक्कामगरको पेटमा खाली सिसी रहेको एक्सरेबाट देखिएको हो ।

उनी धनगढीको फूलबारीको एच गाउँ निवासी हुन । पेटमा कसरी बोतल पुग्यो त्यो स्पष्ट हुन सकेको छैन ।

सिफारिस

ताजा समाचार

लोकप्रिय