महानगरद्वारा बालाजुस्थित कोतःधुकु पेट्रोल पम्प सिल

काठमाडौं । काठमाडौं महानगरपालिकाले बालाजुस्थित कोतःधुकु पेट्रोल पम्प सिल गरेको छ ।

मापदण्ड विपरित घरको सटरमा सञ्चालन गरिएको हो पम्प सिल गरिएको हो । १४ उक्त पम्प ५ वर्षदेखि सञ्चालनमा थियो । मापदण्ड विपरीतको पम्पका कारण जोखिम भएको भन्दै महानगरपालिकामा उजुरी परेको थियो ।

२०७५ सालमा फ्यूल पम्प सम्बन्धी विनियमावली संशोधन भएपछि सरकारले मुख्य सडक किनार, घना वस्ती र संवेदनशील क्षेत्रका १८ वटा पम्प हटाउने निर्णय २०७६ मा गरेको ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस