
काठमाडौं । नेपाल प्रहरीका ४६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रहरी नायब उपरीक्षक (डीएसपी) बढुवाका लागि सिफारिस भएका छन् । आइतबार साँझ बसेको बढुवा समितिको बैठकले ४६ जना इन्स्पेक्टरलाई डीएसपी बढुवाका लागि सिफारिस गरेको हो ।
को-को छन् बढुवामा हेर्नुहोस् सूची :