मेरो भ्वाईस युनिभर्समा धुम मच्चाउदै काभ्रेली केटो शरद हुमागाई

काभ्रे । मेरो भ्वाईस युनिभर्समा जिल्लाको पनौती नगरपालिका वडा नम्बर-२ स्थित कुशादेबीका शरद हुमागाईले धुम मच्चाई रहेका छन् ।

विश्वका ५२ भन्दा बढी देशबाट प्रतियोगितामा सहभागी भएको मेरो भ्वाइस युनिभर्समा २० वर्षिया काभ्रेली केटो हुमागाईको चर्चा निक्कै चुलिएको छ । सानैदेखि गीत संगितमा रुची राख्ने हुमागाईले कुनै पनि संगितको कक्षा लिएका छैनन् ।

“तिमी आयौं, बहार आयो” श्रेया घाेषाल र न्ह्यु बज्राचार्यद्वारा  कम्पोजको गित गाएर टप १६ बाट टप १२ मा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस