माधव भण्डारी मायाको खोजीमा

काठमाडौं । माधव भण्डारीको स्वर रहेको गीत ‘मायाको खोजीमा’ सार्वजनिक भएको छ ।

भण्डारीलाई स्वरमा देवी घर्तीले साथ दिएको लोकगीतको भिडियो सार्वजनिक भएको हो । बलबहादुर जैरुको संगीत, माधवकै शब्द र एरेञ्ज रहेको गीतमा कुमार रानाको मिक्सिङ रहेको छ ।

शिव विकको निर्देशन एवं कोरियोग्राफ रहेको गीतको भिडियोमा सुन्दर खवास, अनु पराजुली र जुनु कार्कीलाई फिचरिङ गरिएको छ । रंक कौशलको छायांकन रहेको भिडियोमा अनिल कटुवालको ड्रोन र पदम सुवेदीको सम्पादन छ ।

https://www.youtube.com/watch?v=rwljXpGojGA

 

 

सिफारिस

ताजा समाचार

लोकप्रिय