
काभ्रे । अविरल वर्षाका कारण काभ्रेको बनेपास्थित पुलबजार क्षेत्र डुबानमा परेको छ ।
सोमबार रातिदेखिको वर्षाले बनेपाको पुलबजार क्षेत्र डुबानमा परेकाले अरनिको राजमार्गमा सवारी आवगमनमा समस्या भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरीक्षक सुरेश थापाले जानकारी दिए ।
तस्बिरहरू :