बनेपाको पुलबजार क्षेत्र डुवानमा (तस्बिरहरू)

काभ्रे । अविरल वर्षाका कारण काभ्रेको बनेपास्थित पुलबजार क्षेत्र डुबानमा परेको छ ।

सोमबार रातिदेखिको वर्षाले बनेपाको पुलबजार क्षेत्र डुबानमा परेकाले अरनिको राजमार्गमा सवारी आवगमनमा समस्या भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरीक्षक सुरेश थापाले जानकारी दिए ।

तस्बिरहरू : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस