सशस्त्र प्रहरीमा एकैपटक १,९२७ जना हवल्दार बढुवा सिफारिस (सूचीसहित)
मंगलबार, साउन २३, २०८० | ६:५७:५५
काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले एकसाथ ठूलो संख्यामा सहायक हवल्दारहरूको हवल्दारमा बढुवा सिफारिस गरेको छ।
बढुवा सिफारिस समितिको सोमबारको बैठकले १,९२७ जना सहायक हवल्दारहरूको हवल्दारमा बढुवा सिफारिस गरेको हो । साधारण समूह, साधारण उपसमूहतर्फ रिक्त पदमा पदपूर्तिका लागि सशस्त्र प्रहरी प्रधान कार्यालयले बढुवा सिफारिस सूची निकालेको हो।
हेरौं बढुवा सिफारिस सूची :