सोमबार, आश्विन १२, २०८३
साइबर ब्यूरोको टोलीद्वारा दुर्गा प्रसाईं पक्राउ

काठमाडाैं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई साइबर ब्यूरोबाट खटिएको प्रहरी टोलीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको छ।

सोमबार पक्राउ परेका प्रसाईंमाथि रास्वपाकी सांसद रचना खतिवडाविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएको आरोप छ। सोही विषयलाई लिएर साइबर ब्यूरोमा उजुरी परेको प्रहरीले जनाएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय