नेपाल प्रहरीका इन्स्पेक्टरको सरुवा, को-कहाँ पुगे ? (सूचीसहित)
मंगलबार, साउन ३०, २०८० | ४:२३:५१

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरुको सरुवा गरेको छ।
प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरले आज लामो समयदेखि रोकिएको प्रहरी निरीक्षक (इन्स्पेक्टर) सरुवाको निर्णय गरेका छन्।
हेर्नुहोस् सरुवा सुची:
हेर्नुस् पदस्थापन सूची :