नेपाल प्रहरीका ४२३ जना वरिष्ठ सईको सरूवा, १२० जनाको पदस्थापन (सुचीसहित)
शुक्रबार, भाद्र ०८, २०८० | १३:०४:४६
काठमाडौं । नेपाल प्रहरीका ४२३ जना प्रहरी वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) हरूको सरूवा र १२० जनाको पदस्थापन भएको छ।
प्रहरी अतिरिक्त महानिरीक्षक निरीक्षकको शुक्रबारको निर्णयअनुसार वरिष्ठ सईहरूको सरूवा तथा पदस्थपान भएको हो। जनपदतर्फका ४०६ जना र सञ्चारतर्फका १७ जना सईहरूको सरूवा भएको हो ।
यस्तै जनपदतर्फका १२० जना सईहरूको पदस्थापन भएको हो ।
हेरौं सरूवा र पदस्थापन सूची :
सरूवा सूची (जनपद) :
सरूवा सूची (सञ्चार) :
पदस्थापन सूची (जनपद)