सोमबार, बैशाख ०७, २०८३
१२० डीएसपीहरुको सरुवा : जिल्ला प्रहरी कार्यालय काभ्रेमा राजकुमार श्रेष्ठ (सुचीसहित)

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले आज १२० जना प्रहरी नायब उपरीक्षक (डीएसपी) हरुको सरुवा गरेको छ ।

सरुवामा जिल्ला प्रहरी कार्यलय काभ्रेपलाञ्चोकमा राजकुमार श्रेष्ठ आएका छन भने काभ्रेका ढुन्डी नेउपाने जिल्ला प्रहरी कार्यालय सप्तरीमा पुगेका छन । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले आज सरुवाको निर्णय गरेका हुन्।

हेर्नुस् सुची :

सिफारिस

ताजा समाचार

लोकप्रिय