सोमबार, बैशाख ०७, २०८३
६ हजार प्रहरी जवानहरुको सरुवा (सुचीसहित)

काठमाडौं । नेपाल प्रहरीका आईजीपी बसन्तबहादुर कुँवरले एकैपटक करिब ६ हजार प्रहरी जवानहरुको सरुवा गरेका छन्।

नेपाल प्रहरी प्रधान कार्यालयले आज (मंगलबार) नेपाल प्रहरीको जनपद समुहतर्फका ५ हजार ९ सय ३८ जना प्रहरी जवानहरुको सरुवा सुची सार्वजनिक गरेको हो।

हेर्नुस् सरुवा सुची (भाग १)

हेर्नुस् सरुवा सुची (भाग २)

सिफारिस

ताजा समाचार

लोकप्रिय