डीएसपी बेदप्रकाश जोशीलाई नेपाल प्रताप सुभुषण पदक

काठमाडौं । प्रहरी दिवस २०८० को अवसरमा प्रहरी नायब महानिरीक्षक (डीएसपी) वेदप्रकाश जोशी पुरस्कृत भएका छन् ।

प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरको हातबाट डीएसपी जोशी पुरस्कृत भएका हुन् । डीएसपी जोशीलाई नेपाल ‘प्रताप सुभुषण’ पदक प्रदान गरिएको छ ।

यसअघि जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत रहेका जोशीको हालै प्रहरी प्रधान कार्यालयमा सरुवा भएको थियो । वडा प्रहरी कार्यालय वैदाम कास्कीमाको प्रमुख रहँदा जोशीले उत्कृष्ट सेवा गरेबापत पदक पाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस