सोमबार, बैशाख ०७, २०८३
भायानेटको ‘चाडमा चौका’ अफर

काभ्रे । भायानेटले आफ्ना ग्राहकहरूलाई अल्टिमा वायरलेस इयरबड्स र हिमस्टारका होम एप्लायन्समा ५० प्रतिशतसम्मको छुट पनि उपलब्ध गराएको छ । महान् चाड दसैँ र तिहारको पावन अवसरमा भायानेटले चाडमा चौका अफर ल्याएको हो ।

भायानेटको “चाडमा चौका” चाडपर्व अभियानमा ग्राहकहरूले अब प्रतिवर्ष भ्याट बाहेकको आठ हजार चार सयमा १२५ एकबीपीएस इन्टरनेटको सेवा दिएको छ ।  यस्तै, भायानेटले यस अभियान अवधिभर २०० एमबीपीएस र ३०० एमबीपीएस प्याकेजका लागि पनि छुट ल्याएको छ ।

भायानेटले आफ्ना ग्राहकहरूलाई विशेष छुट उपलब्ध गराउन लोकप्रियब्रान्ड अल्टिमा र हिमस्टारसँग साझेदारी गरेको छ । वार्षिक इन्टरनेट योजनाहरू छनौट गर्ने भायानेट ग्राहकहरू चार लोकप्रिय इलेक्ट्रोनिक उत्पादनहरूको खरिदमा ५० प्रतिशत सम्म छुटका लागि योग्य हुनेछन् ।

सिफारिस

ताजा समाचार

लोकप्रिय