नेपाल प्रहरीका ५ एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस (सूचीसहित)

काठमाण्डौँ ।  नेपाल प्रहरीका ५ जना प्रहरी उपरीक्षक (एसपी) को प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा गर्न सिफारिस गरिएको छ ।

शुक्रबार दिउँसो बसेको बढुवा समितिको बैठकपछि गृह मन्त्रालयले बढुवा सिफारिस गरेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिफारिस