किरण र मनुको ‘देब्रे छातीमा’ के भयो हेर्नुस् भिडियो

काभ्रे । लोक तथा दोहोरी गायक किरण गौतम र मनु खड्का केसीकाे स्वरमा रहेकाे प्रेमील गीत ‘देब्रे छातीमा’ सार्वजनिक भएकाे छ । किरण गौतमले लेखेका गीतमा नारायण दंगालको संगीत संयोजन रहेकाे छ, भने कुमार सानु पुनकाे मिक्सिङ र मास्टरिङ रहेकाे छ ।

गीतकाे भिडियाेमा मोडल लोमश शर्मा र स्मारिका ढकालको अभिनय रहेको छ । निरेन श्रेष्ठले निर्देशन गरेकाे साे भिडियाे सिनेमेटोग्राफर राम केसीले खिचेका हुन्, भने विष्णु खड्काले सम्पादन गरेका हुन् ।

के भाको रैछ ‘देब्रे छातीमा’ ? हेर्नुस् भिडियो :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस