दिपक बस्नेतको “बिहेगरी खेलौ” सार्वजनिक
सोमबार, पौष ०२, २०८० | १३:१२:१८
काठमाडौं । दिपक बस्नेतको तेस्रो गीत “बिहेगरी खेलौ” सार्वजनिक भएको छ ।
बरिष्ठ संगीतकार सुरेश अधिकारीको संगीत रहेको बिहेगरी खोलौ गीतका शब्द रचना दिपक बस्नेतले गरेका हुन् ।
“बिहेगरी खेलौ” गीतमा बाल्यकालमा रमाउदै खेलीएको क्षणहरुलाई उल्लेख गरिएको छ । सैनिक पेशाबाट अवकाशप्राप्त बस्नेत र्सजनामा निक्कै रुची राख्छन् ।
चर्चीत बाल गायक सुप्रीम मल्ल ठकुरी र पुजा देबकोटाको स्वर रहेको यो गीतलाई सोमाबार मात्रै आफ्नै युटुव च्यानल अनुदिप क्रीयसनबाट सार्वजनिक गरिएको हो ।