नेपाल प्रहरीका ४०९२ सहायक हवल्दारको सरुवा, को-कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका चारहजार ९२ जना सहायक हवल्दारहरुको एकैपटक सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले माघ महिनादेखि लागूहुनेगरि उनीहरुको सरुवा गरेको हो ।

पुस १९ गतेको निर्णयानुसार माघ महिनादेखिको तलब भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी आवश्यक निर्णय भएको सूचनामा उल्लेख छ ।

को-कहाँ सरुवा भए ? हेर्नुहोस सूची :

 

सिफारिस

ताजा समाचार

लोकप्रिय