५१ सदस्यीय अनेरास्ववियु सुदुरपश्चिम कमिटी चयन

कैलाली । ५१ सदस्यीय कमिटी चयन गर्दै एमाले निकट अनेरास्ववियु सुदुरपश्चिम कमिटी निर्वाचित भएको छ ।

हिजो धनगडीमा भएको प्रदेशको प्रथम अधिवेशनबाट मनोज राइको अध्यक्षतामा ५१ सदस्य निर्बाचित हो ।

उपाध्यक्षमा इन्द्र बोहरा, रोहित बोगटी र दिनेश सिंह, सचीवमा कमल रोकाया, सहसचिवमा यसोदा थापा, पुष्कर दौल्याल, नरेन्द्र साउद र कोषाध्यक्षमा जेबि कुँवरसहित ५१ सदस्यीय प्रदेश कमिटी निर्वाचित भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस