
काठमाडौं । काठमाडौंमा एक नक्कली डाक्टर पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले डाक्टर सम्बुद्ध भट्टाचार्यलाई शैक्षिक प्रमाण पत्रमा कैफियत देखिएको भन्दै पक्राउ गरेको हो ।
उनले काठमाडौंका विभिन्न क्लिनिकदेखि टिचिङ अस्पतालमा समेत काम गरेको प्रहरीले पनि खुलेकाे छ । अहिले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको अपराध अनुसन्धान कार्यालयले स्रोतले जानकारी दिएको छ ।