मंगलबार, बैशाख ०८, २०८३
भ्रष्टाचारको विरोध गर्दै आम जनता पार्टीद्वारा मोटरसाइकल र्‍याली

काठमाडौँ । आम जनता पार्टी उपत्यका समन्वय समितिको आयोजनामा काठमाडौँमा मोटरसाइकल -याली प्रदर्शन गरिएको छ ।

आज सो संंगठनले देशमा भ्रष्टाचार र सरकारी वेतनभोगी कर्मचारीमार्फत राजस्वमा हुने ४५ प्रतिशत लुटकारी व्यवस्था खारेजीको माग गर्दै प्रदर्शन गरेको हो । कुपण्डोलबाट मोटरसाइकल -याली त्रिपुरेश्वर हुँदै रत्नपार्क भद्रकालीमा पुगेर कोण सभामा परिणत भएको थियो ।

सिफारिस

ताजा समाचार

लोकप्रिय