बुधबार, बैशाख १६, २०८३
७८ जना एसपीको सरुवा, २३ जिल्लाका प्रमुख फेरिए (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीले एकैचोटि ७८ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ। प्रहरी  महानिरीक्षकको यही फागुन १ गतेको निर्णय अनुसार एसपी सरुवा गरिएको हो ।

प्रहरी प्रधान कार्यालय, मानव स्रोत विकास विभागले सूचना जारी गर्दै २०८० फागुन महिनाको तलब, भत्ता समेत सरुवा भएको दरबन्दीबाट खान पाउने गरी एसपीहरुको सरुवा गरिएको जनाएको छ ।

सरुवा हुने एसपीको सूची :-

सिफारिस

ताजा समाचार

लोकप्रिय