आइतबार, बैशाख ०६, २०८३
ग्लोबल आइएमई बैंकको कनेक्ट सेवा अबरुद्ध हुने

काठमाडौं । ग्लोबल आइएमई बैंकको कनेक्ट सेवा आबरुद्ध हुने भएको छ । बैंकको ग्राहक सेवा केन्द्र ग्लोबल कनेक्टको स्तरोन्नती कार्य भइरहेको हुनाले फागुन ४ गते दिउँसो २ः३० बजेबाट उक्त सेवा केही समयका लागि अबरुद्ध हुने जनाइएको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय