मंगलबार, बैशाख ०८, २०८३
दुवै सदनको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक बस्न लागिएको हो ।

संसद् भवन नयाँ बानेश्वरमा आज बिहान ११ बजे प्रतिनिधि सभा बैठक बस्नेछ भने राष्ट्रियसभा बैठक बिहान ११ बजेर १५ मिनेटमा बस्नेछ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय