सोमबार, बैशाख ०७, २०८३
असईका लागि लिखित परिक्षाको परिक्षा केन्द्र सार्वजनिक, कसको कहाँ ? (सूचना सहित)

काठमाडौं । नेपाल प्रहरीको रिक्त रहेको प्रहरी सहायक निरीक्षक (असई) को लागि लिखित परिक्षाको लागि परिक्षा केन्द्र सार्वजनिक गरिएको छ ।

असईका लागि लोकसेवा आयोगले यही चैत १५ गतेदेखि १७ गतेसम्म हुने लिखित परिक्षाका लागि परिक्षा केन्द्र सार्वजनिक गरिएको हो ।

हेर्नुस् सूचनाः

 

सिफारिस

ताजा समाचार

लोकप्रिय