काठमाडौं । नेपाल प्रहरीका एक सय ४१ जना प्रहरी नायव उपरीक्षक (डिएसपी) को सरुवा भएको छ।
प्रहरी महानिरीक्षकको चैतदेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी डीएसपीहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
हेर्नुस् सरुवा/काज भएको सुची :



















