१९ जना इन्स्पेक्टरको डीएसपीमा बढुवा सिफारिस, काे–काे परे ? (सूचीसहित)

काठमाडौ । नेपाल प्रहरी प्रधान कार्यालयले १९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) लाई नायब उपरीक्षक (डीएसपी) मा बढुवा सिफारिस गरेको छ ।

बुधबार राती बसेको बढुवा समितिको बैठकले उनीहरूको बढुवा सिफारिस गरेको हो ।

बढुवा हुनेहरूमा २०७० सालका प्रहरी निरीक्षकमा भर्ना भएका हुन् । सो समूहमा ९८ जना प्रतिस्पर्धामा थिए ।

हेर्नुस् सुची :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिफारिस