काठमाडौँ । नेपाल प्रहरीका १६ जना एसपीहरुको काज सरुवा भएको छ ।
प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले १६ जना एसपीको सरुवा गरेका हुन् । प्रहरी महानिरीक्षक कुँवरले तराईका केही जिल्लासहित मातहतका निकायमा कार्यरत एसपीहरूको सरुवा गरेका हुन् ।
हेर्नुस् काज सरुवा भएको सुची :



















