सोमबार, बैशाख ०७, २०८३
८ एसपीको पदस्थापन, को कहाँ ? (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका ८ जना प्रहरी उपरीक्षक (एसपी) को पदस्थापन भएको छ ।

प्रहरी नायब उपरीक्षक (डीएसपी) बाट हालै बढुवा भएका एसपीहरुको पदास्थापन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । एसपीमा बढुवा भएसँगै उनीहरुले नयाँ जिम्मेवारी पाएका हुन् ।

पदस्थापन सूची :

सिफारिस

ताजा समाचार

लोकप्रिय