
काठमाडौं । नेपाल प्रहरीका ३ सय ४८ जना सहायक निरीक्षक (असई) को सरुवा गरेको छ ।
प्रहरी प्रधान कार्यालयले आईतवार प्रहरीका ३ सय ४८ जना असईको एकैपटक सरुवा गरिएको हो । आवश्यकता अनुसार सरुवा गर्नुपर्ने भएकाले प्रचलीत नियम अनुसार हाल सरुवा भएको दरवन्दीबाट तलव भत्ता पाउने गरी प्रहरी सहायक निरीक्षकहरुको सरुवा गरेको प्रहरी कार्यालयले जनाएको छ ।
हेर्नुस् सरुवा सुची :