मंगलबार, बैशाख ०८, २०८३
नयाँ बर्षको दिन पुस्तकालयको नयाँ ब्यवस्थापन जुट्यो हातेमालो

काभ्रे । जिल्लाको बेथानचोक गाऊँपालिकाको वडा नं २ मा रहेको हातेमालो युवा समाजले नयाँ बर्ष २०८१ सालको पहिलो दिन पुस्तकालयको नयाँ सजावट तथा ब्यवस्थापन गरेको छ ।

हातेमालो युवा समाजले वि.स २०६५ सालमा स्थापना गरी संचालनमा ल्याएको हातेमालो सामुदायिक पुस्तकालय पुन संरचना सहित ब्यवस्थापन गरिएको हो ।

पुस्तकालयमा सिसि क्यामरा जडान, पुस्तकालयको पुन संरचना, इ-लाईबेरीको लागि कम्प्युटर ब्यवस्थापन र फर्निचर तथा पुस्तकहरू थप गरिएको संस्थाका सचिव विनोद सापकोटाले जानकारी दिए ।

सिफारिस

ताजा समाचार

लोकप्रिय