बुधबार, जेठ २७, २०८३
प्रहरीका डिएसपीमा बढुवा भएका १९ जनाको पदस्थापन (सूचीसहित)

काठमाडौं । प्रहरी प्रधान कार्यालयले हालै बढुवा भएका १९ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) को पदस्थापन गरेको छ ।

प्रहरी प्रधान कार्यालयको मानव संशाधन विभागले एक सूचना जारी गरी प्रहरी निरीक्षकबाट डिएसपीमा बढुवा भएकाहरुको पदस्थापन गरेको हो ।

हेर्नुहोस् पदस्थापन सूची :-

सिफारिस

ताजा समाचार

लोकप्रिय