वेस्ट इन्डिज ‘ए’ले नेपाललाई दियो २२८ रनको लक्ष्य

काठमाडौँ । जोन्सन चार्ल्सको शतकप्रेरित वेस्ट इन्डिज ‘ए’ ले नेपालसँगको तेस्रो ट्वान्टी–२० खेलमा २२८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २२७ रनको योगफल खडा गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस