मंगलबार, बैशाख ०८, २०८३
सरकारले एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने

काठमाडौँ । सरकारले एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने भएको छ ।

सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता रेखा शर्माका अनुसार बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निर्णय गरेको हो ।

उनले भनिन्,‘सय रुपैयाँको डिजाइन परिवर्तन गर्ने निर्णय भएको छ । स्वीकृत दिएको छ । पुरानो नक्सामा चुच्चे नक्सा प्रयोगमा ल्याउने छ ।’

सिफारिस

ताजा समाचार

लोकप्रिय