मंगलबार, बैशाख ०८, २०८३
सुदूरपश्चिम प्रदेशसभाको बैठक बस्दै

काठमाडौँ । सुदूरपश्चिम प्रदेशसभाको बैठक शनिबार बस्न लागेको छ ।

शुक्रबार नै मुख्यमन्त्रीले विश्वासको मत लिने भनिएपनि गठबन्धनभित्र सहमति नभएपछि स्थगित भएको बैठक शनिबार साँझ साढे ५ बजे बस्न लागेको हो । बैठकमा मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिनेछन् ।

त्यसअघि गठबन्धन दलका नेताहरूबिच सहमतिको प्रयास हुनेछ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय