अब अभिषेक बच्चन हाउसफुल ५ मा पनि

काठमाडौँ । हाउसफुल ५ मा अभिषेक बच्चनको पनि इन्ट्री भएको छ ।

मेकरहरु हाउसफुल ५ बनाउने तयारीमा छन् । फिल्ममा यसअघि नै अक्षय कुमार र रितेश देशमुखलाई कास्ट गरिसकेको छ ।

हालै फिल्मका निर्माता साजिद नाडियाडवालाले अभिषेक बच्चनको कास्टिङको आधिकारिक घोषणा गरेका छन् ।

‘अभिषेक बच्चन फेरि हाउसफुल परिवारको हिस्सा बनेको कुरा बताउन पाउँदा हामी निकै खुसी छौँ,’ उनले अभिषेकको तस्बिर शेयर गर्दै लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस