सोमबार, बैशाख ०७, २०८३
प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौँ । कांग्रेसको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।

सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट आएको पत्र वाचन गर्न लाग्दा कांग्रेसले नाराबाजी गर्दै रोष्टम घेराउ गरेको थियो ।

कांग्रेसले सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग गर्दै नाराबाजी गरेपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन् ।

सिफारिस

ताजा समाचार

लोकप्रिय