२५ जना सहसचिवको सरुवा, फेरिए केहि जिल्लाका सीडीओ (सूचीसहित)
१६ जेष्ठ २०८१, बुधबार १४:१६
काभ्रे । गृह मन्त्रालयले एकैपटक २५ जना सहसचिव तथा प्रमुख जिल्ला अधिकारी (सीडीओ)को सरुवा गरेको छ ।
विभिन्न मन्त्रालयबाट गृहमा सरुवा भएर आएकाहरूको पदस्थापन र मन्त्रालय र अन्तरगतका निकायमा विभिन्न जिम्मेवारीमा रहेको २५ जना सीडीओहरुको जिम्मेवारी हेरफेर भएको हो ।