सुनको मूल्यमा नयाँ रेकर्ड, ताेलाकाे कति पुग्याे ?

काभ्रे । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १ हजार रुपैयाँले बढेर प्रतितोला एक लाख ४५ हजारमा कारोबार भएको छ भने तेजाबी सुन प्रतितोला एक लाख ४४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि ५० रुपैयाँ बढेर प्रतितोला १८ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस