बिनिता दाहालले सविन गौतमको मन दुखाएपछी हेर्नुस् भिडियो

काभ्रे । केही बर्षदेखि सबैको मन मुटुमा बस्न सफल चर्चित मोडल सबिन गौतमको अभिनयमा रहेको नयाँ गित “तिम्रै यादमा” सार्वजनिक भएको छ ।
दर्जनौं गितहरुमा अभिनय गरेर बजार ल्याएका मोडल गौतमले पुन दर्शकहरुले पुराना गितहरुलाई जतिनै यो गित “तिम्रो यादमा” ले पनि उतिनै माया पाउनेमा बिस्वस्त रहेका छ्न।
केही दिन अगि सार्बजनिक गीतमा गायक रबिन्द्र कार्की, गायिका प्रतिमा आर्यल र जानुका साप्कोटा को स्वर रहेको छ । रबिन्द्र कार्किको शब्द तथा कार्किको नै संगीतमा रहेको गितलाइ बिष्णु तामाङले एरेन्जर गरेका छन् । गीत शंकरा डिजिटल रेकर्डिङ स्टुडियो बागबजारमा रेकर्ड गरिएको हो । गीतमा सबिन गौतम, बिनिता दाहाल र सुनिल अर्यालको दम्दार अभिनय देख्न सकिन्छ ।
सन्तोस तिमल्सिनाको कोरियोग्राफी रहेको उक्त गितको दृस्य कल्पेश बिस्वकर्माले सम्पादन गरेका हुन । गित मेनुका डिजिटल युटुब च्यानलबाट बजारमा आएको छ।
भिडियो हेर्नुस् :