काभ्रेको पनौतीमा विद्युतको पानी पोखरी

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ खोपासीस्थित पनौती बिजुली घरको पानीपोखरीसहितको दृश्य ।

विसं. २०२२ सालदेखि विद्युत उत्पादन थालेको उक्त पानीपोखरी मनसुनी याममा भरिएको छ ।

तस्बिर : राजकुमार पराजुली/रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस