अरनिको राजमार्गमा टिपर संचालनमा अनिश्चितकालिन रोक

काभ्रे । अरनिको राजमार्ग अन्तर्गत धुलिखेल-खावा सडकमा आजबाट टिपर चलाउन नपाइने भएको छ ।

वर्षातले क्षति गराएकाले अर्को सूचना जारी नभएसम्मका लागि टिपर सञ्चालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय काभ्रेले जनाएको छ ।

निर्माण कम्पनीले समयमै सडक निर्माणको काम नगर्दा यात्रुले सास्ती भोग्दै आएका छन । हिलोले सडकमा यात्रा गर्नै मुस्किल छ भने घण्टौं जाममा बस्नुपर्ने बाध्यता रहेको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय