६७ वर्षीय पुरुष मृतावस्थामा फेला

काभ्रे । काठमाडौँमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

काठमाडौँमाको किलागलस्थित घरमा भाडामा बस्ने ६७ वर्षीय रामकृष्ण श्रेष्ठ सोही घरको भर्‍याङ चढ्ने सिढी छेउमा मंगलबार बिहान मृत अवस्थामा फेला परेका हुन् ।

त्यस्तै काठमाडौँकै जैसीदेवलस्थित जैसीदेवल मन्दिरको पेटीमा अन्दाजी ६५ वर्षीय पुरूष आज मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको कार्यलयले जनाएको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय