मंगलबार, मंसिर ०२, २०८२
आहा! ऐना पहरा झरना (तस्बिरहरू)

तनहुँ । ऐना पहरा झरना, जसले पछिल्लो समय पर्यटनहरुको ध्यान तान्ने गरेको छ । ऐना पहरालाई गणेश भगवानको शिरबाट झर्ने झरना, काखमा बच्चा लिएको आमाको आकृति, परी लगायतको स्वरूपले थप आकर्षित बनाएको छ ।

तनहुँको आँबुखैरेनी गाउँपालिका वार्ड नम्बर २ र ५ को सिमानामा रहेको ऐना पहरालाई मानव निर्मित संरचनाले पर्यटकलाई लोभ्याउने गरेको छ ।

बर्खा याममा उच्च गतिमा बग्ने झरनामा भिडिओ, टिकटक बनाउन सर्वसाधारणको निकै भीड भिड लाग्ने गरेको छ । तनहुँकै अग्लो छिम्केश्वरीको फेदीको सिउँढी खोलाको पानी पहरामा ठोक्किँदा निकै आकर्षक देखिन्छ ।

ऐना पहरा झरनाका केही तस्बिरहरुः

 

सिफारिस

ताजा समाचार

लोकप्रिय