सोमबार, बैशाख ०७, २०८३
२ सय ८९ लेखा प्रमुखको सरुवा, को-कहाँ पुगे? (सूचीसहित)

काठमाडौं। नेपाल प्रहरी प्रधान कार्यालयले आन्तरिक लेखापरीक्षण शाखाको सिफारिसअनुसार २ सय  ८९ जना लेखा प्रमुखहरुको सरुवा गरेको छ ।

नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाले देशभरका सबै प्रहरी कार्यालयमा साउन ११ पत्राचार गरी खटाइएको स्थानमा हाजिर हुन निर्देशन गरेको जनाएको छ ।

हेर्नुहोस् सूची:

 

सिफारिस

ताजा समाचार

लोकप्रिय