मंगलबार, बैशाख ०८, २०८३
जनैपूर्णिमामा तेमालमा तीन दिन सार्वजनिक बिदा

काभ्रे । जिल्लाकाे तेमाल गाउँपालिकाले जनैपूर्णिमाका उपलक्ष्यमा ३ दिन सार्वजनिक विदाको घोषणा गरेको छ । गाउँपालिकाकाे प्रमुख प्रशासकीय अधिकृत पवनकुमार प्याकुरेलले एक सूजना जारी गर्दै ३ दिन सार्वजनिक विदाकाे घोषणाा गरेकाे हाे ।

पालिकाले आगामी भदाै २ गतेदेखि ४ गतेसम्मकाे लागि सार्वजनिक विदा दिएको सूचनामा उल्लेख छ । गाउँपालिका अन्तर्गतका कार्यालयहरु, शैक्षिक संस्थाहरु, स्वास्थ्य संस्थाहरु, वडा कार्यालयहरु तथा सरकारी तथा गैर सरकारी ( बैंक तथा वित्तिय ) संस्थाहरुलाई समेत सार्वजनिक विदा हुने जनाएको छ ।

यस्ताे छ सूचनाः

सिफारिस

ताजा समाचार

लोकप्रिय