मंगलबार, बैशाख ०८, २०८३
काँस्य पदक विजेता पलेशालाई भव्य स्वागत

काठमाडौं । पेरिस पारा ओलम्पिक २०२४ मा काँस्य पदक विजेता पलेशा गोवर्धनलाई भव्य स्वागत गरिएको छ ।

बुधबार बिहान त्रिभुवन विमानस्थलमा उहाँलाई राष्ट्रिय खेलकुद परिषद्का उच्च अधिकारी, पलेशाका समर्थक, खेलकुद प्रेमीलगायतले स्वागत गरेका हुन् ।

पलेशाले पेरिस पारालिम्पिक्समा तेक्वान्दोको के ४४ विधाअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा सर्वियाकी खेलाडीलाई पराजित गर्दै काँस्य पदक जितेको हो ।

सिफारिस

ताजा समाचार

लोकप्रिय